काठमाडौंँ । अभिनेत्री गरिमा शर्मा केही दिनयता ‘जन्ते बाख्रो’ फिल्म प्रचारका क्रममा केही दिन यता व्यस्त छिन् । उनी अभिनित यो तेस्रो फिल्म हो । ‘लन्डट टु पेरिस’बाट फिल्म अभिनयमा...