विराटनगर । मोरङ क्षेत्र नं ५ मा मा रास्वपाको उमेदवार छनौटसम्बन्धी विवाद सतहमा आएको छ । त्यो क्षेत्रबाट पार्टीका नेता मनीष झाको निर्देशनमा सम्झना पण्डितलाई हटाएर मधेस प्रदेशको समानुपातिकमा नाम थपेको...