काठमाडौँ । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौँ संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरिएको छ । विभिन्न चरणको...