मिसेस ब्युटी क्वीन नेपाल २०२४ का लागि १५ प्रतियोगी छनौट
मङ्गलबार, २५ असार २०८१, २२ : ०४
काठमाडौँ । विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौँ संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरिएको छ । विभिन्न चरणको अडिसन गरेर प्रतियोगीताका लागि १५ प्रतियोगी छनौट भएका हुन् ।
उपत्यका र मोफसलका विभिन्न ठाउँबाट काठमाडौँ आएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित थुप्रै महिलाहरूले अडिसनन दिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।
विवाहित महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौँमा हुनेछ । प्रतियोगितामा शीर्षसहित विभिन्न विद्यामा विजेता चयन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण