बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छत्तीसगढमा सुरक्षाकर्मीसँगको मुठभेडमा १४ माओवादी मारिए

छत्तीसगढ । भारतको छत्तीसगढ राज्यस्थित माओवादी प्रभावित बीजापुर र सुकमा जिल्लामा सुरक्षाकर्मीसँग भएका छुट्टाछुट्टै मुठभेडमा कम्तीमा १४ जना माओवादी मारिएका छन्।  बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार सशस्त्र माओवादीहरूको...