शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले यूएसएआईडीले खरिद गरेको ९.७ मिलियन डलर बराबरको गर्भनिरोधक औषधि जलाउने

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यूएसएआईडीद्वारा खरिद गरिएका ९.७ मिलियन अमेरिकी डलर बराबरका गर्भनिरोधक सामग्रीहरू नष्ट गर्ने निर्णय गरेको छ । यसले संसारभर महिलाहरूलाई सहयोग पुर्‍याउने...