शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमका कर्मचारीका लागि ओशो तपोवनमा तनाव व्यवस्थापन कार्यक्रम

काठमाडौँ । नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतका लागि कर्पोरेट वातावरणमा ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापन विषयमा एक दिवसीय कार्यक्रम ओशो तपोवनमा सञ्चालन गरिएको छ । सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित...