कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार एक हजार मतले अगाडि
सोमबार, १७ मङ्सिर २०८१, १९ : ५०
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख पदको मतगणना जारी छ । पछिल्लो समय कीर्तिपुर नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।
कांग्रेसका उम्मेदवार डंगोलले ४ हजार ४५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ४२० मत पाएका छन् ।
तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन छन् । उनले दुई हजार ९५० मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जन एक हजार ५९४ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण