कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमालेलाई माओवादीले उछिन्यो
सोमबार, १७ मङ्सिर २०८१, २१ : १०
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख पदको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।
कांग्रेसका उम्मेदवार डंगोलले ५ हजार ६९ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रका उम्मेदवारले उछिनेका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ११९ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ९९७ मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जन एक हजार ८७६ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण