शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार उपाध्यक्ष पदका लागि ७ दल र ९ स्वतन्त्र गरी...