काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको छ । आयोगले सोमबार मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय...