शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपनिर्वाचन : पुथा उत्तरगंगा गाउँपालिकामा ११ हजार १८० जना मतदाताले मतदान गर्दै

रुकूमपूर्व । भाैगाेलिक विकताले ठगिएको हिमाली जिल्ला रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकामा पालिका उपाध्यक्ष र २ नम्बर वडाध्यक्ष पदमा उप- निर्वाचनको तयारी पूरा भएको छ। गत भाद्र २८ गते  काठमाडौँदेखि गृह...