मधेस प्रदेश
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ
आइतबार, २१ मङ्सिर २०८२, ११ : ५५
सारांश
- नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मैथिली भाषामा शपथ ग्रहण गरे।
- शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री र अन्य नेताहरूको उपस्थिति थियो।
- प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मुख्यमन्त्री यादवले शपथ लिए।
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् । केहीबेर अघि मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण