जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन आज ऐतिहासिक फूलबारी लीला धूमधामका साथ सम्पन्न भएको छ । महोत्सवको प्रमुख आकर्षण मानिने यो पौराणिक झाँकी अवलोकन गर्न...