बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकहरूको आन्दोलन स्थगित

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा लामो समयदेखि आन्दोलन गरिरहेका आंशिक प्राध्यापकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्।  विश्वविद्यालय प्रशासनसँगको वार्तामा सहमति जुटेपछि उनीहरूले आइतबारदेखि आन्दोलन स्थगित गरेका हुन् । विश्वविद्यालयद्वारा गठित वार्ता समिति...