शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा खुल्यो फ्रेन्डस् सिनेमाज्

काठमाडौँ । बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रूपमा सञ्चालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा खुलेको हो । धरानको चर्चित फ्रेन्डस् सिनेमाजको फ्रेन्चाइज्को रूपमा...