बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीन ठुला मार्ट कारबाहीको दायरामा

काठमाडौँ । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठुला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आइतबार स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि...