बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट सुरु हुँदै

काठमाडौँ । ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पौष २२ गतेबाट सुरु हुने भएको छ।  ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्ड हलमा...