शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बालेन विरुद्धको कार्यक्रममा सहभागी भइनन् रास्वपाकी वडाध्यक्ष

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र्याउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी कार्यपालिकामा जम्मा भएको बेला रास्वपाबाट निर्वाचित वडा नं १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने सहभागी भएकी छैनन् ।...