काठमाडौँ । उपन्यासकार अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’ माथि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको आयोजना कलमका साथी साहित्यिक समूहले गरेको हो । उपन्यास...