बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पाताले छाँगोमा फेरि तनाव, सुरक्षा घेराभित्र सार्वजनिक सुनुवाइ

पोखरा । पोखराको पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई जिम्मा दिइएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सेती क्यानोन नाम गरेको कम्पनीलाई उक्त सम्पदा लगानी र...