बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन : प्रधानामन्त्री निलसन

ग्रिनल्याण्ड ।  ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सन ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको सोमबार बताएका छन् । निल्सनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँगको भेटवार्ता पछि ग्रिनल्याण्डलाई हेर्ने अमेरिकी दृष्टिकोणमा...