शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा हवाई हमला, हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन

एजेन्सी । म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् । करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले...