बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

कर्णालीमा बन्दै  ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘तरल नाइट्रोजन प्लान्ट’ बनाउँदै छ । त्यसका लागि सोमबार भवनको शिलान्यास गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले...