गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको महिला फोरमले गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा अवस्थित प्रजा ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । एनआरएनए स्पेनका पूर्व अध्यक्ष तथा हाल अन्तर्राष्ट्रिय...