आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीका तीन कविता

१) मृत्युलाई सम्झने ठाउँ काठमाडौँ काठमाडौँ/एउटा तीर्थ/राँगाको रगतले नुहाएर मृत्युलाई सम्झने ठाउँ/चिहान पेटमा घुसाएर हिँड्ने ठाउँ मरेका मुसा/प्याट्ट प्याट्ट फ्याँकेका/ क्याच्च/मोटरले किचेका/ प्याच्च/गिदी निस्केका/पेट पड्केका/ घिनलाग्दो/मृत्यु सम्झने ठाउँ/काठमाडौँ/ तर मरेका कोही छैनन् यहाँ/ त्यसैले मृत्यु सम्झँदैन/यहाँ/कसैले/ कसैले देख्दैन मृत्यु,...