अमेरिका । अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरूले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले शनिबार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं...