बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एफएनसीसीआई सदस्यता विवाद टुङ्गियो : १८ वस्तुगत सङ्घलाई सदस्यता, तर मतदान अधिकार छैन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले लामो समयदेखि विवादमा रहेका १८ वटा वस्तुगत सङ्घहरूको सदस्यता प्रकरणमा ‘बिचको बाटो’ अपनाउँदै निकास खोजेको छ । हिजो बुधबार रातिसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको...