काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको छलफलपछि नेपालका तयारी पोसाक उद्योगीहरू उत्साहित भएका छन् । मङ्गलबार प्रधानमन्त्रीसँगको भेटघाटपछि नेपाल तयारी पोसाक उद्योग सङ्घका प्रतिनिधिहरूले सरकार निजी क्षेत्रमैत्री रहेको महसुस भएको भन्दै...