काठमाडौँ । नोभेम्बर १० मा लाल किल्ला नजिकै भएको कार बम विस्फोटको सम्बन्धमा आत्मघाती आक्रमणकारीका सहयोगीलाई पक्राउ गरिएको छ । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एनआईएले...