विराटनगर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को (६३औँ) वार्षिक प्रतिवेदनअनुसार कोशी प्रदेशको बेरुजुको ग्राफ बढ्दो क्रममा देखिएको छ । प्रतिवेदनअनुसार कोशी प्रदेशको कुल बेरुजु ५ अर्ब...