बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?

विराटनगर । २००७ सालको क्रान्ति अगाडिदेखि नै विराटनगरले काठमाडौँ (केन्द्रीय नेतृत्व) विरुद्ध धावा बोल्थ्यो । त्यसवेला कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध चालेका कदमको अहिले पनि चर्चा हुन्छ ।  त्यसपछि भएका घटनाहरू...