सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्चका शाखा अधिकृत महिमान सिंह विष्ट लिखित सम्बन्धी कसुरमा दोषी ठहर

काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट लिखित सम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । जिल्ला अदालतल काठमाडौँका न्यायाधीश खिमानन्द भुषालको इजलासले आइतबार विष्टलाई लिखित सम्बन्धी कसुरमा दोषी...