शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

बार्सिलोनामा नै संन्यास लिने राफिन्हाको इच्छा

क्याम्प नाउ । राफिन्हाले बार्सिलोनासँग सन् २०२८ सम्मको लागि नयाँ सम्झौता गरेका छन् । सम्झौतापछि उनले भने, ‘मेरो सपना करियरको अन्त्यसम्म बार्सिलोना मै रहनु हो।’ ब्राजिलियन विङ्गरले यस सिजन हान्सी फ्लिकको...