आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर

क्वालालम्पुर । मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।  नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप...