बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्मार्ट टेलिकम घोटाला प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : सांसद खरेल

काठमाडौँ । पूर्वसञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको ३० अर्ब घोटालाबारे आफूलाई निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् । सोमबार संसदको अधिवेशनमा बोल्दै खरेलले...