समकालीन नेपाली कवितामा आफ्नो छुट्टै धार र पहिचान निर्माण गरिसकेका कवि हुन् भूपाल राई । झण्डै १३ वर्षको उमेरदेखि कवितामा कलम चलाउन थालेका राई विभेद विरुद्ध, पहिचान र अधिकारका पक्षमा...