बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट ७० लागे बाबुराम भट्टराई, सम्झिए २४ वर्षको उमेरमा गरेका प्रतिबद्धता

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफू ७० वर्ष उमेर पुगेको जानकारी दिँदै २४ वर्षको उमेरमा गरेको प्रतिबद्धता स्मरण गरेका छन् । एउटा सामान्य किसानको छोरो विभिन्न कालखण्ड पार गर्दै प्रधानमन्त्रीसमेत हुन...