काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच बढ्दै गएको अन्तरविरोध स्थायी रूपमा हल हुन नसक्दा नेता-कार्यकर्तामा अन्योल देखिएको छ । शर्माले पार्टीभित्र जनवाद हराएको...