आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् । शनिबार काठमाडौँमा गैर आवासीय नेपाली संघ...