बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुण्डा नाइके सानुभाइ दुई महिनापछि फेरि पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई...