शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'जदौ'मा भित्रिइन् साम्राज्ञी

काठमाडौँ । नयाँ वर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित घोषणा गरिएको सामाजिक प्रेम कथानक फिल्म 'जदौ'को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् ।  सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण...