शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात

धनगढी । १५ औँ केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भलिबल छात्र टोलीले शानदार सुरुवात गर्दै आफ्नो पहिलो खेलमा कोसी प्रदेशलाई सिधा सेटमा पराजित गरेको छ। बुधबार सम्पन्न...