बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्मचारीको हक, हितका पक्षमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले उठाएका माग, मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ । यही पुस २० गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने उद्देश्यले आज आयोजित...