मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजना तथा बुढानीलकण्ड नगरपालिकाको समन्वयमा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी ‘मेयरसँग पत्रकार महासंघ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय, हात्तिगौडा...