शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

समयका पहिराहरू

कति सुन्दर होला प्रकृतिको उमेर ? कोमल सपना, निष्कलङ्क हाँच्छ हिमाल  अनि काखमा साहारा खोज्ने हातहरू— लालीगुराँसका फूलहरू जस्तै पछिपछि झरिरहने, कहिल्यै नअडिने अन्त्यहीन मनका इच्छाका टुक्राहरू ।  वसन्त आयो...