सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै

ग्लासगो । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । आजको खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपालको यो...