मानव जीवनमा हुने विभिन्न किसिमका अनिश्चितता तथा जोखिमहरू (जस्तै : अंगभंग, अशक्तता वा मानव जीवनको शाश्वत सत्य मृत्यु आदि) बाट हुने क्षतिलाई आर्थिक माध्यमबाट आफू वा आफू आश्रित परिवारजनमा वित्तीय...