बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विपद् प्रतिकार्य र अनुसन्धानमा लेटाङ प्रहरीले थाल्यो ‘ड्रोन प्रविधि’

काठमाडौँ । शान्ति सुरक्षा, अपराध अनुसन्धान र विपद् प्रतिकार्यमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङले ड्रोन प्रविधिको प्रयोग गर्न थालेको छ । अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने...