बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा दुई जना पक्राउ

पेरिस । फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । सुरक्षा निकायका कर्मचारीले ३३० मिटर अग्लो पेरिस स्मारकको उकालो चढ्ने क्रममा नकाब...